मिक्लाजुङमा कोराना संक्रमणदर उच्च : अत्यावश्यक बाहेकका सबै सेवा बन्द

देशभरमै कोरना भाइरस कोभिड १९ को दोस्रोलहर घटीरहँदा मोरङको मिक्लाजुङ गाउँपालिकामा भने संक्रमण दर उच्च देखीएको छ । हिजो एउटा वाडमा गरिएको परिक्षणको नतिजालाई हेर्दा मिक्लाजुङमा संक्रमण दर उच्च रहेको देखिएको हो । सोमबार मिक्लाजुङ गाउँपालिका वडा नं. ८ मा १४ जनाको एन्टीजोन बिधीबाट परिक्षण गर्दा ११ जनामा पोेजेटिभ देखीएको मिक्लाजुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख … Continue reading मिक्लाजुङमा कोराना संक्रमणदर उच्च : अत्यावश्यक बाहेकका सबै सेवा बन्द